#दुधकोसीसामुदायिकअस्पताल ! ! !

आखिरी जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि जिन्दगी त चल्नुनै पर्छ।दुधकोसी सामुदायिक अस्पताल निर्माण कार्य जारी।

#दुधकोसीसामुदायिकअस्पतालकोपहिलो #डिपिसिढलानसम्पन्न ।

एक वर्ष अघि चैत्र २ गते श्रीमद भागवत महापुराण लगाएर सुबिधा सम्पन्न अस्पताल बनाउने महाअभियान शुरु भएको थियो।महापुराण लाउनै सक्दैनन भनियो, ऐतिहासिक उपस्थिति बिचमा भव्य कार्यक्रम सफल भएपछि अस्पताल बनाउदैनन

#दुधकोसीसामुदायिकअस्पताल #रौताकुँवरजेभिले बनाउने।

दुधकोसी सामुदायिक अस्पतालले आव्हान गरेको बोलपत्रमा जम्मा ४ वटा निर्माण कम्पनीहरुले bid documents खरिद गरेकोमा CE Constructions pvt ltd र Rauta/Kunwar j.vले बिड गरेका थिए, प्राबिधिक मुल्याङ्कनमा दुबै कम्पनीहरु पास