अस्पतालको परिचय

अस्पतालको परिचय :

सोलुखुम्वु जिल्ला संसारको उच्च हिमाल सगरमाथाको जिल्ला हो । दुधकोशि सामुदायिक अस्पताल थुलुङ्घ दुधकोशि गा.पा. सगरमाथाको द्धारमा बन्न लागेको पहिलो सुविधा संपन्न अस्पताल हो । हाल यस अस्पताल लाई ५० शैया सहित विषयगत विशेषज्ञहरुको सुविधा र उपचारमा सहजिकरण गर्ने आवश्यक पूर्वाधार सहित एउटा स्वस्थ्य ग्रामको सोचमा अगाडि वढाईएको छ । यसमा सवै क्षेत्र वाट सदभाव र सहयोग प्राप्त भएको छ ।

यस अस्पतालले मुख्य रुपमा थुलुङ्घ दुधकोशी गा.पा.लाई सेवा प्रदान गर्ने लक्ष्य राखेपनि छिमेको गा.पा. र जिल्ला समेतलाई सेवा दिन सक्ने छ । अझ पनि कति गाँउमा उपचारका लागि खुट्टाले हिडेर आउनु पर्ने अवस्था छ । त्यसैले यो एउटा सहज पुग्न सक्ने र सुलव र आधुनिक सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्थापित हुनेछ । यसमा हामी लागि परेका छौ र विश्वास दिलाउन चाहन्छौ ।

 

अस्पतालको लक्ष :

लक्षित वर्ग र क्षेत्र :

उद्देश्यहरु :

आसातित नतिजाहरु :