#दुधकोसीसामुदायिकअस्पताल #रौताकुँवरजेभिले बनाउने।

दुधकोसी सामुदायिक अस्पतालले आव्हान गरेको बोलपत्रमा जम्मा ४ वटा निर्माण कम्पनीहरुले bid documents खरिद गरेकोमा CE Constructions pvt ltd र Rauta/Kunwar j.vले बिड गरेका थिए, प्राबिधिक मुल्याङ्कनमा दुबै कम्पनीहरु पास भएपछि आर्थिक प्रस्ताव खोल्दा निम्न बमोजिम रकम कबोल गरेको पाइयो:1, CE constructions 138197482.32/- 2,Rauta/Kunwar jv 101072753.05/- अत: नियमानुसार न्युन रकम कबोल गरेको Rauta/ kunwar jv लाई भवन निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको छ। हामी सङ्ग अब १८ महिनाभित्र सुबिधा सम्पन्न भवन बनाउने दायित्व छ।सीमा र समयभित्र गुणस्तरिय भवन निर्माण गरि हामीले परिकल्पना गरेको स्वस्थसेवा आम जनतालाई दिने यो महाअभियानमा सहयोग गर्न निर्माण कम्पनी रौता/कुवरलाई अनुरोध गर्दछौं। पुनश्च : सबै प्रकृया सार्वजनिक खरिद ऐन २०६३ बमोजिम सबै प्रकृया पुर्याइ स्वतन्त्र छनौट समिति बनाएर उक्त समितिको सिफारिसमा उपसमिति सम्योजक तथा सन्चालक समिति कोषाध्यक्ष श्री बलराम गुरुङ ज्यु को समितिबाट गरिएको जानकारीका लागि अनुरोध छ।

Leave a Reply

Your email address will not be published.