Skip to content
अस्पतालका रणनितिहरु :
-
सवै तहका कानुनी प्रकृयाहरु पुरागरी क्रियाकलापहरु सञ्चालन गर्ने
-
संघिय,प्रदेश र स्थानिय तहमा समन्वय र सहकार्य ।
-
५० वर्ष पछिको आवश्यक सेवा र माग लाई ध्यान राख्दै भौतिक पुर्वाधार र अन्य संरचना तयार गर्ने ।
-
जग्गा र अन्य पूर्वाधारहरु सकेसम्म सहयोग र दानमा जुटाउने ।
-
सवै संरचनाहरु भुकम्प प्रतिरोधि वनाउने ।
-
राम्रा व्यवस्थापन भएका अस्पतालहरुको व्यवस्थापनको अनुसरण र सहयोग ।
-
समुदायलाई क्षमतावान वनाएर समुदायमा निहित सामुदायिक अस्पताल ।