Skip to content
Open Menu
गृहपृष्ठ
परिचय
अस्पतालको परिचय
क्रियाकलाप
साझेदार
प्रस्तावित-सेवाहरु
अस्पतालका रणनितिहरु
योजना
सूचना र जानकारी
Vacancy
प्राप्त (घोषणा) सहयोगहरु
महायज्ञमा उठेको रकम
सम्पर्क
Close Menu
क्रियाकलाप
क्रियाकलापहरु :
समन्वय र सहकार्य स्थानिय स्तर,जिल्ला प्रदेश र क्रेन्द्र
वृहत श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना
देश र विदेशमा रहेको. शुभेच्छुकहरु वाट आर्थिक भौतिक संसाधन, संकलन,सुझाव सल्लाहका लागि सहकार्य र समन्वय ।
स्थानिय सेवा ग्राहीहरु संग समन्वय र सहकार्य, अपनत्वको विकास र व्यवहार ।
अस्पतालको कानुनी प्रकृयाहरु –दर्ता सम्वन्धन
आवश्यक जग्गा व्यवस्थापन – ( २२ रोपनि जग्गा श्री गोरे मोहन राई वाट प्राप्त भइसकेको ) अन्य थप जग्गाको लागि पहल जारी राख्ने ।
अस्पतालको भौतिक पूर्वाधार डिजाइन,ड्रोइङ्घ र लागत अनुमान
५० शैया,विभिन्न विभाग र उपलब्ध सेवाहरुको जानकारी र व्यवस्थापन ।
आवश्यक उपचार उपकरणहरुको व्यवस्थापन
५० शैया,विभिन्न विभाग र उपलब्ध सेवाहरुको जानकारी र व्यवस्थापन ।
आवश्यक फर्निचरहरुको व्यवस्थापन ।
जनशक्ति व्यवस्थापन – डाक्टर,नर्स .....
स्वास्थ्य सेवा प्रदान गर्ने निर्देशिकाको निर्माण र अवलम्वन
एक मनोसामाजिक परार्मश डेक्सको स्थापना र सवै विरामीलाई सेवा प्रदान गर्ने व्यवस्था ।
स्वास्थ व्यवस्थापन सुचना केन्द्र स्थापना र उचित क्षमता अभिवृद्धि ।
विभिन्न सुविधा संम्पन्न अस्पातालहरु संग समन्वय,सहकार्य र रिफरल पद्धतिको विकास ।
लगानिकर्ताको भार अनुसार सेवा शुल्क वा सहुलियत दिने व्यवस्था ।
गरिव र असाहय लाई विशेष सेवाको व्यवस्था ।
सवै सिकाईहरुको दस्तावेजीकरण साथै सेयरिङ ।
टेलिमेडिसिनको सेवा स्थापना गरी सेवा लिने र दिने ।
स्वास्थ्य जनशक्ति उत्पादनमा पहल गर्ने । कम्तिमा नर्सिङ सम्मको पढाईलाई र तुरुन्त पहल गर्ने ।
Top