थुलुङ दुधकोशी गाउँपालिका लोखिम ९ वडाबाट त्याहाका दुईवटा मा. बि. र ५ वटा आ. बि. गरेर जम्मा १,२६,९३६ सहयोग रकम उठेको छ। वडा अध्यक्ष भुपाल सिं राईको संयोजकत्वमा विविन्न संघ संस्था तथा व्यक्तिहरुवाट सहयोग रकम उठ्ने क्रम जारी रहेको छ। महायज्ञमा ५० लाख उठाउने लक्ष्य सहित अभियानको काम जारी रहेको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी गराउनु भयो ।


