DCH MUKLI, Solukhumbu, open the National Competitive Bidding (NCB) for Complete Setup Hospital Accessories

New Updete

एउटा पवित्र सोच साकार हुने चरणमा । दुधकोसी सामुदायिक अस्पताल जुन तपाईंहरुकै आँशु, पसिना र शुभकामनाले ठडिएको छ।अब केही समय भित्रै सुखद सन्चालन हुनेछ।यो अभियानमा जोडिनुहुने तपाईं सम्पुर्णलाई पुनः सम्मान