मुक्लीमा दाताहरुको भेला

दुधकाेिशि सामुदायिक अस्पताल निर्मानार्थ हुन गईरहेकाे महायज्ञकाे लागि सहयाेग हुने क्रम जारि नै छ । सहयाेग गर्न तपाईं हामी कतै छुट्ने पाे हाे कि ? अाजकै दिन थुलुङ दुधकाेशि वडा नं ६ काे उपसमिति संयाेजक श्री बुध्दिराज राईकाे अध्यक्षता भएकाे बृहत भेलामा सहयाेग गर्नु हुने सहयाेगि हातहरूलाई विशेष धन्यवाद ।
१ नम्दराज गुरूङ १०११११
२ मानर्थ उपसेनाननी माेहन कुमार राई तथा श्रीमती केनुकला राई १०१००५
३ राम वहादुर गुरूङ १०११११
४ सुमन राई ५०५५५
5 राम लक्ष्मण तामाङ १५१०५
६ तुल वहादुर कार्की १०११०
७ मन कुमारी बस्नेत २०००
८ कालुमान बस्नेत ५००५
९ पार्बुङ राई १००००
१० पञ्चमाया राई १५००
११ अासमाया राई १५००
१२ फुलमाया राई १०००
१३ दाचुङ राई २०००
१४ सगरमाथा साना किसान महिला क्रिषि
सहकारी मुक्ली २५०००
१५ अाेगानेम अामा समूह ८०००

Leave a Reply

Your email address will not be published.