महायज्ञको लागि काठमाण्डौमा उपसमिति गठन

थुलुङ दुधकोशी गाँउपालिकामा हुन गइ रहेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा अध्यामिक महोत्सब २०७५ लाई सफल बनाउनका निम्ती ठमेल काठमाण्डौ उपसमिति तपशिल बमोजिम गठन गरि सक्रिय भुमिका निर्वाह गर्ने निर्णय गरिएको छ। बैठकले निम्न लिखित सदस्यहरु गठन गरेको छ।

संयोजक
१.केशब कुमार राई
२.विनोद मणि राई
३.नविन राइ (तुम बहादुर राई)
४.शिब राई
५.मञ्जु राई
६.इन्द्र कुमार राई
७.सुर्य राई
८.उदय राई
९.गोरे राई
१०.दिल कुमारी राई
११.मणि तामाङ

Leave a Reply

Your email address will not be published.