गृहपृष्ठ

  • दुधकोशी सामुदायिक अस्पतालको डिजाईन
    दुधकोशी सामुदायिक अस्पतालको डिजाईन
  • दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ
    दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ
  • दुधकोशी सामुदायिक अस्पतालको डिजाईन
    दुधकोशी सामुदायिक अस्पताल मूल आयोजक समिति गठन
  • दुधकोशी सामुदायिक अस्पतालको डिजाईन
    दुधकोशी सामुदायिक अस्पतालको डिजाईन
  • महायज्ञ कार्यक्रम २०७५

पदाधिकारी:

पृष्ठभुमि :

सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा आधुनिक सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरि सबै जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने अभियानमा हामी जुटेका छौँ । कुलो एक बर्ष पछि पनि बनाउँदा फरक नपर्ला, तर रोगले एक मिनेट पनि छोड्दैन । यही ध्रुव सत्यलाई मनन गरि द्रुत गतिमा अस्पताल निर्माण गरि सेवा प्रवाहका लागि यही चैत्र २ देखि ९ गतेसम्म बृहत धार्मिक ज्ञानमहायज्ञको आयोजना गरिएको हो ।

हाम्रो उद्देश्य:

  • बृहत महायज्ञ सञ्चालन गरि सुविधासम्पन्न अस्पताल निर्माण गर्ने ।
  • धार्मिक सहिष्णुता अभिबृद्धि गरि समुन्नत समाज निर्माणमा टेवा पु¥याउने ।
  • अस्पतालमा हरेक नागरिकको अपनत्व कायाम गराउने ।

ताजा गतिविधिहरु

 श्रीमद्भाभागवत सप्ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव
२०७५

महायज्ञको लक्ष्य:

२० करोड

रुपैया संकलन

१,०००

रुपैया प्रति व्यक्ति

दिन चल्ने

२ वर्ष

अस्पताल परियोजना अवधि